११ महिनाको पुँजीगत खर्च दयनीय, यो वर्ष पनि सरकारलाई असारे विकासकै भर
काठमाडौँ । पुँजीगत खर्च मुलुकको आर्थिक समृद्धिको मेरुदण्ड मानिन्छ । त्यसैले विकास खर्च जति बढ्छ, अर्थतन्त्र त्यति नै सुदृढ र चलायमान बन्छ, तर पछिल्ला वर्षहरूमा विकास खर्चको ओरालो लाग्दो दरले अर्थतन्त्रलाई शिथिल बनाएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





