१०३ जना प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १०३ जना प्रहरी वरिष्ठ हवलदार प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन्। शुक्रबार बढुवा समिति सचिवालयले बढुवा सिफारिसको सूची सार्वजनिक गरेको हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





