१० हजारभन्दा बढी मुटुको अपरेसन गरेका डा. अनिल भट्टराई
'हामीले ६ घण्टा लगाएर अपरेसन गर्यौं। पहिलो चरणमा स्त्रीरोग तथा प्रसूति विभागको सहयोगमा बच्चा निकाल्यौं। जन्मिँदासम्म बच्चा निलो भइसकेको थियो। बच्चालाई ३–४ घण्टा भेन्टिलेटरमा राखेर बचाउन सक्यौं,' उनले भने।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





