युवा उद्यमशीलता प्रवर्द्धन गर्न काठमाडौंमा राष्ट्रिय युवा महोत्सव आयोजना हुने
९ असार, काठमाडौं । युवा विद्यार्थीहरूमा नेतृत्व विकास, सकारात्मक मानसिकता तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना गरिने भएको छ। परिवर्तनका लागि युवा, मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र इन डेप्थ स्टोरी (आईडीएस) को संयुक्त आयोजनामा आगामी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




