निजी शिक्षण संस्थामा ३ लाख ११ हजार रोजगारी, २ लाख बढी शिक्षक
९ असार, काठमाडौं । नेपालका निजी शिक्षण संस्थामा ३ लाख भन्दा बढी व्यक्तिले रोजगारी पाएको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ को नतिजा सार्वजनिक गरेको छ । सर्वेक्षण अनुसार ३ लाख ११ हजार ५१६ जना व्यक्ति निजी शिक्षण संस्थामा संलग्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





