युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
किभ । युक्रेनमाथि रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य धेरै जना घाइते भएको बताइएको छ । आक्रमणका क्रममा किभस्थित एक ऐतिहासिक धार्मिक सम्पदामा समेत आगलागी र क्षति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





