सम्झौतापछि रोक्का गरिएको इरानी सम्पत्ति तुरुन्त फुकुवा नहुने अमेरिकी स्पष्टोक्ति
वासिङ्टन डीसी । अमेरिका र इरानबीच आगामी शुक्रबार हुने भनिएको सम्झौतापछि विदेशमा रोक्का गरिएका अर्बौं डलर बराबरका इरानी सम्पत्ति तुरुन्तै उपलब्ध गराइने इरानी दाबीलाई अमेरिकी पक्षले अस्वीकार गरेको छ। एक अमेरिकी अधिकारीले प्रतिक्रिया दिँदै भने, “यो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





