‘यो त बाहिरवालाको सरकार हो, यसले नेपाली जनताको हित गरेन’
काठमाडौँ । राष्ट्रिय सभाका सदस्य महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन्। मंगलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





