Tuesday, June 23, 2026
Politics

सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप

सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारले शिक्षा क्षेत्रलाई समेत बेहाल र अस्तव्यस्त बनाएको टिप्पणी गरेका छन्। मंगलबार सङ्घीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै विपक्षी दलका सांसदहरूले शिक्षा क्षेत्रलाई लथालिङ्ग बनाउने

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्‌मा सशक्त प्रतिवाद गर्नेPolitics

विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्‌मा सशक्त प्रतिवाद गर्ने

काठमाडौँ । नेकपा एमाले संसदीय दलले उपाध्यक्ष विष्णु पौडेललाई सुनियोजित ढङ्गले पक्राउ गरेको भन्दै संसद्‌मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । मङ्गलबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसहित बसेको बैठकले यस्तो निर्णय गरेको सांसद गुरु बरालले

Ratopati
सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको छ- महन्थ ठाकुरPolitics

सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको छ- महन्थ ठाकुर

जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन्।

Setopati
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?Politics

इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?

काठमाडौँ । वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले दुई जना व्यक्तिको बयानको आधारमा मात्रै जरुरी पक्राउ पुर्जी जारी हुन नसक्ने जिकिर गरेका छन् । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान लागि म्याद थपका

Ratopati
रास्वपाको पार्टी सदस्य ५ लाख २३ हजार, मधेशमा सबैभन्दा धेरैPolitics

रास्वपाको पार्टी सदस्य ५ लाख २३ हजार, मधेशमा सबैभन्दा धेरै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध सदस्यहरूको संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनको बन्दसत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्य संख्या ५ लाख २३ हजार नाघेको जानकारी दिएका हुन्। कुल…

RONB Post
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई कुक प्रहरी नियन्त्रणमाPolitics

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि दुई कुक प्रहरी नियन्त्रणमा

९ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको हो भन्ने बुझ्नका लागि दुई जनालाई बोलाएका…

Online Khabar