‘भुमे सबै समुदायको साझा पर्व हो’
२ असार, रुकुमपूर्व । रुकुमपूर्वको भुमे गाउँपालिकामा मंगलबार छैटौं भुमे सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले महोत्सवको उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीले भुमे पर्वलाई कुनै एक समुदायको सीमित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





