यी हुन् रास्वपाका संस्थापक सदस्य, प्रथम महाधिवेशनमा देखिने छैनन् चर्चित अनुहार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असार (७–९)सम्म चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टी स्थापनाको चार वर्ष नपुग्दै राष्ट्रिय राजनीतिको मूलधारमा पुगेको रास्वपाको यस महाधिवेशनलाई निकै चासोपूर्वक हेरिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





