यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
काठमाडौँ । अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको घरमा म्याद तामेल गरेको छ । राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा बयान दिन उपस्थित हुन आयोगले उनलाई आग्रह गरेको हो । असार २ मा बुढानीलकण्ठस्थित देउवाको घरमा तामेल गरिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





