अदालतका आदेश र फैसला कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा : कानुनमन्त्री गौतम
४ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले फैसला कार्यान्वयनमा देखिएका कानूनी, प्रक्रियागत तथा संस्थागत अवरोधहरूको समीक्षा गरी आवश्यक सुधारका पहल गरिने बताएकी छिन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





