यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsमानसिक रोगको उपचार गर्न र हाम्रो समग्र स्वास्थ्यका लागि थेरपीको आवश्यकता अब राम्रोसँग स्थापित भएको छ। तैपनि यी सेवाको पहुँच वृद्ध मानिसहरूका लागि भने तुलनात्मक रूपमा दुर्लभ नै छ।
Newsकाठमाडौँ । पछिल्लो समय चर्चामा आएको एउटा पर्यटकीय गन्तव्य हो–हेलम्बु । यहाँ निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ ले पनि पर्यटकलाई तानिरहेको छ। यसबाहेक पनि यस क्षेत्रमा थुप्रै धार्मिक(सांस्कृतिक तथा पर्यटकीय आकर्षणहरू रहेका छन् ।
Newsविजय मल्लले सर्वप्रथम दरबार हाईस्कुलको भित्तेपत्रिकामा ‘दुई पसले’ शीर्षकको एउटा कथा लेखेका थिए । त्यही कथालेखनबाट उनले नेपाली भाषा–साहित्यमा पाइला टेकेका थिए । उनको औपचारिक रचना भने ‘शारदा’ (१९९७) मा प्रकाशित ‘स्मृति’ शीर्षकको कविता नै हो
Newsअर्घाखाँची । अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् । हालसम्म ३३ वटा बचेरा गुँडबाट उड्न सफल
News१३ असार, महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक सातामा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले ६ असारदेखि १२ असारसम्म २३ पुरूष र एक महिलालाई लागुऔषधसहित पक्राउ गरेको हो । कञ्चनपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले पक्राउ परेकाहरूबाट १७.१६८…
Newsअसारको मध्य समय सकिन लाग्दा बागमती प्रदेशमा तीन प्रतिशत रोपाइँ सकिएको छ।