विजय मल्लका कृतिहरू
विजय मल्लले सर्वप्रथम दरबार हाईस्कुलको भित्तेपत्रिकामा ‘दुई पसले’ शीर्षकको एउटा कथा लेखेका थिए । त्यही कथालेखनबाट उनले नेपाली भाषा–साहित्यमा पाइला टेकेका थिए । उनको औपचारिक रचना भने ‘शारदा’ (१९९७) मा प्रकाशित ‘स्मृति’ शीर्षकको कविता नै हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





