व्यवसायीको खुट्टा भाँचिदिने मन्त्रीको धम्की लोकतन्त्र विपरीत : सांसद बराल
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद गुरुप्रसाद बरालले सरकारको कार्यशैली, सीमा विवाद र बजेटमा गरिएको करका दर हेरफेरप्रति कडा आलोचना गरेका छन्। सोमबार सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश सुशासन र विधिको शासनबाट मात्र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





