युवा नेता कमल थापा रास्वपामा प्रवेश
धनगढी । सुदूरपश्चिमका युवा नेता तथा अखिल समाजवादीका केन्द्रीय सचिवालय सदस्य कमल थापा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरेका छन्। आज धनगढीमा रास्वपाको प्रदेश अधिवेशनको अवसरमा विगतमा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको पार्टी नेकपा(माओवादी)निकट रहेर राजनीति गर्दै आएका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





