व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का
११ असार, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर उनको पासपोर्ट रोक्का गरेको हो । ‘उहाँको बारेमा अनुसन्धान चलिरहेको छ, अनुसन्धान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





