विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
न्युयोर्क । विश्वकप २०२६ मा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को भूमिकामा रहेका अस्ट्रेलियाली रेफ्री शन इभान्सले क्यामराको अगाडि हातबाट बनेको ‘ओके’ को संकेत अनपेक्षित र उपचेतन मनको कम्पन मात्र भएको बताएका छन्। फिफाको विस्तृत छानबिनले उनलाई दोषी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





