मेलबर्न स्टार्स र रेनेगेड्सको मर्जर प्रक्रिया हाललाई स्थगित, आगामी सिजन छुट्टाछुट्टै नै खेल्ने
२ असार, काठमाडौं । अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) का दुई फ्रेन्चाइज टोलीहरू मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्स आगामी सिजन पनि छुट्टाछुट्टै टोलीका रूपमा रहने भएका छन् । यी दुईबीचको मर्जर प्रक्रिया हाललाई स्थगित भएको छ । बीबीएलको निजीकरणसम्बन्धी छलफल चलिरहेकै बीच क्रिकेट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





