विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइनेछ : शिक्षामन्त्री
सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । त्यसका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ । बुधबार मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै पोखरेलले भने– ‘त्यसका लागि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





