विश्वकपमा स्पेनको खराब रेकर्ड : २,५०० पास तर गोल शून्य
एटलान्टा । विश्वकप २०२६ मा पहिलो पटक पाइला राखेको केप भर्डले आफ्नो पहिलो खेलमै साविक युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै विश्व फुटबललाई स्तब्ध पारेको छ। एटलान्टामा सोमबार राति भएको खेलमा केप भर्डले बलियो प्रतिद्वन्द्वी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





