विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
एटलान्टा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा सोमबार राति उपाधि दाबेदार स्पेनलाई नवप्रवेशी केप भेर्डेले गोलरहित बराबरीमा रोक्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मेक्सिकोमा सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै बलमाथि पूर्ण नियन्त्रण
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





