Monday, June 15, 2026
Sports

बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता

बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता

काठमाडौँ। फिफा विश्वकप २०२६ को समूह ‘जी’ अन्तर्गत जारी खेलमा इजिप्टले बेल्जियमविरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ । खेलको २० औं मिनेटमा इजिप्टका मिडफिल्डर इमाम असरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles