अनुशासन समितिले कारबाही सिफारिस गरेका पनि रास्वपाको प्रतिनिधि, के भन्छन् प्रवक्ता ?
७ असार, काठमाडौं । पार्टीको अनुशासन समितिले कारबाही सिफारिस गरेका व्यक्तिलाई पनि रास्वपाले प्रतिनिधि बनाएको खुलेको छ । यसरी कारबाही सिफारिस भएका व्यक्तिलाई प्रतिनिधि बनाएको भन्दै पार्टीमा प्रश्न उठेको छ । एक नेताले दिएको जानकारी अनुसार, जारी महाधिवेशनको प्रतिनिधि विवादमा यसबारे…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





