विष्णु पौडेललाई २० दिन थुनामा राख्न अदालतसमक्ष अनुमति मागियाे
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। पौडेललाई विभागले २० दिन थुनामा राखेर अनुसन्धान गर्न मंगलबार अदालतसमक्ष माग गरेको छ। सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





