रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवनमा जारी महाधिवेशनमा पेस गरेको साङ्गठनिक प्रतिवेदनमा उक्त संख्यामा सदस्यहरू रहेको खुलाएका छन्। महामन्त्री बुर्लाकोटीको प्रतिवेदन अनुसार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





