विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
१६ असार, काठमाडौं । एमाले नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरु टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले निवेदनमाथि सुनुवाइ गर्नेछ । विशेष…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





