संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष दाहाल
१६ असार, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय बहसलाई तथ्यमा आधारित, मर्यादित र परिणाममुखी बनाउनुपर्ने बताएका छन्। ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् जनताको सार्वभौम इच्छाको संस्थागत अभिव्यक्ति दिने सर्वोच्च…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





