विशेष महाधिवेशनवालाहरू चटके हुन् : मोहन बस्नेत
नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चटके भन्दै टिप्पणी गरेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





