वीर र ट्रमालाई निर्देशन : यही हप्ताभित्र शुलभ फार्मेसी सञ्चालनमा ल्याउनू
काठमाडौँ । वीर अस्पताल र ट्रमा सेन्टरमा यही हप्तादेखि शुलभ फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनका क्रममा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





