एक महिनासम्म चिनी छोड्दा शरीरमा देखिन सक्छन् यस्ता परिवर्तन
आजभोलिको व्यस्त जीवनशैलीमा गुलियो खाने बानी निकै सामान्य भइसकेको छ । चिया, चिसो पेय, मिठाई तथा प्याकेटबन्द खाद्य पदार्थमा चिनीको मात्रा धेरै हुन्छ । तर यदि कुनै व्यक्तिले एक महिनासम्म चिनीको सेवन पूर्णरूपमा वा धेरै हदसम्म बन्द गर्यो भने, शरीरमा विभिन्न सकारात्मक परिवर्तन देखिन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





