धरहरामा दैनिक बढ्दो अवलोकनकर्ता
विशेषगरी साँझपख बत्तीले झिलिमिली बनेको धरहरा अवलोकन गर्न र तस्बिर खिच्न आउनेहरूको भीड देखिन्छ ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
विशेषगरी साँझपख बत्तीले झिलिमिली बनेको धरहरा अवलोकन गर्न र तस्बिर खिच्न आउनेहरूको भीड देखिन्छ ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsनेपालगन्ज । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीमाथि निर्माणाधीन पक्की पुलको ७५ प्रतिशत काम सकिएको छ । पुलका हालसम्म भौतिक र वित्तीय दुवैतर्फ करिब ७५ प्रतिशत प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय
Newsगल्लीको कुनामा उभिएको पानीपुरीको ठेला, अगाडि लाम, अनुहारभरि उत्साहको मेला। एक मुखमा झोलको स्वाद, अर्को मुखमा वाहवाही, क्षणभरमै सबैको प्रिय, यही त हो लोकप्रियताको कमाइ। पानीपुरीको कथा पनि अचम्मको छ, बाहिर खुस्केको पुरी, भित्र पानीको चमक छ। कतै नुन बढी, कतै मसला कम, तर भीडले
Newsठाउँ-ठाउँमा बनेका चैत्य, हरियाली वन, हिमाली हावा र हिमशृङ्खलाले यात्रुलाई हरेक पाइलामा नयाँ अनुभूतिसँग साक्षात्कार गराउँछन्।
Newsरौतहट । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मधेस प्रदेशमा ७ हजार ३१७ सवारी दुर्घटना हुँदा ४८५ जनाको मृत्यु भएको छ । यस्तै १० हजार ९५७ जना घाइते भएका छन्। यद्यपि मृतक र घाइतेको सङ्ख्यामा अघिल्लो
Newsभक्तपुर सूर्यविनायक नगरपालिका-९ भातेढिकुर चोकस्थित छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ।
Newsमोरङ कारागारका कैदीबन्दीहरुबाट असुली गरेको अभियोगमा विराटनगरका अभिषेक गिरी पक्राउ परेका छन्। उनलाई शनिबार बिहान विराटनगर–८ स्थित उनकै घरबाट मोरङ प्रहरीले पक्राउ गरेको हो।