विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित दुई जनालाई सफाइ
काठमाडौँ । नवलपरासीको महेन्द्र माध्यमिक विद्यालयको जग्गाबाट सम्झौताभन्दा बढी माटो उत्खनन गरी भ्रष्टाचार गरेको भनी चलाइएको मुद्दामा विशेष अदालतले विद्यालय व्यवस्थापन समिति अध्यक्षसहित दुई जनालाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





