विदेश पठाइदिन्छु भन्दै ठग्ने गर्ने सात जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





