पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
रुकुमपश्चिम । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ स्थित कमलतालमा डुबेर एक बालिकाको मृत्यु भएको छ । तालमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





