विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
काठमाडौँ । देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले उपलब्ध गराएको जानकारी अनुसार, हाल लुम्बिनी, गण्डकी र कोशी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती प्रदेशको पहाडी भूभागका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





