Saturday, June 27, 2026
News

थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता

थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारु जातिको परम्परागत नेतृत्व प्रणाली भलमन्सा–बडघर प्रथालाई कानुनी मान्यता प्रदान गरेको छ । नगरपालिकाले शनिबार १९औँ नगरसभाबाट ‘भलमन्सा तथा बडघर सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ पारित गरेपछि थारु समुदायमा पुस्तौँदेखि चलिआएको परम्परागत

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूतNews

आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत

गोरखा । कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ । सर्वोच्च शिखर सगरमाथा सबैभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेकी लामालाई हालै सम्पन्न गाउँ

Ratopati
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रहNews

विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह

काठमाडौँ । देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले उपलब्ध गराएको जानकारी अनुसार, हाल लुम्बिनी, गण्डकी र कोशी प्रदेशका थोरै ठाउँहरूमा तथा बागमती प्रदेशको पहाडी भूभागका

Ratopati
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)News

पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२२ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आजदेखि सुरु भएको छ । जात्राको परम्पराअनुसार आज साँझ पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र देवगण (दुइचा न्याकेगू)हरू सुस्तरी

Ratopati
सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणाNews

सिरुटार र बालकोटलाई गरियो बालमैत्री स्थानीय शासनयुक्त घोषणा

भक्तपुर । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियानअन्तर्गत आज सूर्यविनायक नगरपालिका–१ सिरुटार र वडा नं २ बालकोटलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ । आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका–१ सिरुटारलाई र वडा

Ratopati