वर्षौंदेखि विवादित वैदेशिक रोजगारीको सेवा शुल्क समाधान गर्न समिति गठन
३ असार, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले म्यानपावर कम्पनीलाई बुझाउनुपर्ने शुल्कबारे अध्ययन गर्न समिति गठन गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो । लामो समयदेखि देखिँदै आएको सेवा शुल्कको दीर्घकालीन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





