गभर्नर पौडेलको दस्तखत भएको पाँच सयको नयाँ नोट आजबाट चलनचल्तीमा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नोटको आकार, रंग तथा डिजाइन साविककै रहनेछ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





