देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
काठमाडौँ । अहिले देशभर भइरहेको ‘झ्याप्प–झ्याप्प’ बिजुली जाने समस्याले सर्वसाधारण हैरान छन् । लोडसेडिङ हटेको लामो समय भइसक्दा पनि नियमित र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या भने उस्तै छ । बिहान, दिउँसो र बेलुका काठमाडौँ उपत्यकासहित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





