वैदेशिक रोजगार ऐनलाई अन्तिम रूप दिएका छौं : मन्त्री यादव
३ असार, काठमाडौं । युवा, श्रम तथा रोजगार रामजी यादवले वैदेशिक रोजगार ऐनलाई समयानुकूल परिमार्जन गर्न सरकारले तिब्रता दिएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रीले ऐन संशोधनको मस्यौदा आगामी ७…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





