वैदेशिक रोजगार ऐन संशोधन गर्ने सरकारकाे तयारी
काठमाडौँ । सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यसबारे जानकारी गराएका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




