मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन
६ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब १७ करोड १४ लाख ७३ हजार राजश्व संकलन गरेको छ । प्रदेश सरकारको अर्थ मन्त्रालयका अनुसार चालु आवको हालसम्म आन्तरिक राजस्व संकलन चार अर्ब ५९ करोड ३३ लाख ८४ हजार रहेको छ । प्रदेश सरकारको आन्तरिक राजश्व…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





