उरुग्वेविरुद्ध ४२ औं मिनेटमा स्पेनलाई अग्रता
खेलको ४२ औं मिनेटमा स्पेनका लागि एलेक्स बएनाले गोल प्रहार गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
खेलको ४२ औं मिनेटमा स्पेनका लागि एलेक्स बएनाले गोल प्रहार गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Sportsशनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्दै ३ अंक जुटायो । यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो ।
Sportsसमूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको २ अंकसहित तेस्रो स्थानमा रह्यो ।
Sportsकाठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’का अन्तिम खेल सकिँदा स्पेन समूह विजेता र केप भर्डे उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेका छन्। मेक्सिकोको एस्टाडियो ग्वाडालाहारामा सम्पन्न खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्यो।
SportsKATHMANDU: Police arrested former All Nepal Football Association (ANFA) president Karma Tsering Sherpa on Friday evening in connection with an alleged fraud and criminal breach of trust case. A team from the Central Investigation Bureau (CIB) of Nepal Police apprehended Sherpa…
Sportsयुरोपको बलियो टोली बेल्जियम र न्युजिल्यान्डका लागि फिफा विश्वकपको समूह ‘जी’ मा शनिबार हुने प्रतिस्पर्धा ‘गर या मर’ को अवस्थामा पुगेको छ।...
Sportsनेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ।