स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’का अन्तिम खेल सकिँदा स्पेन समूह विजेता र केप भर्डे उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेका छन्। मेक्सिकोको एस्टाडियो ग्वाडालाहारामा सम्पन्न खेलमा स्पेनले उरुग्वेलाई १–० ले पराजित गर्यो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





