उद्योगमा वित्तीय क्षेत्रको लगानी पौने १८ खर्ब, क्षमता उपयोग ४३ प्रतिशत मात्रै
३१ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा गरेको कुल लगानी करिब १८ खर्ब पुगेको छ । देशभर साना, मझौला तथा ठूला उद्योगहरूमा वित्तीय क्षेत्रको लगानी एक वर्षको अवधिमा ७.९९ प्रतिशतले बढेर गत पुससम्म १७ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्ष ६…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





