असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
काठमाडौं । असार महिनाको लागि थोरै वाणिज्य बैंकहरूले मात्रै ब्याजदर घटाएका छन् । बैंकहरूले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार असार महिनामा ७ बैंकले ब्याजदर घटाएका छन् । ७ बैंकले ब्याजदर घटाउँदा १३ बैंकले भने ब्याजदर स्थिर राखेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





