ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ मा ट्युनिसिया र जापानबीचको खेल सुरु भएको छ। मेक्सिकोको मोन्टेरेस्थित एस्टाडियो मोन्टेरेमा भइरहेको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। यस विश्वकपमा दुवै टोली पहिलो जितको खोजीमा मैदान
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




