ट्युनिसियाविरुद्ध जापानको सानदार जित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गतको समूह 'एफ' को खेलमा जापानले ट्युनिसियामाथि ४-० को सानदार जित दर्ता गरेको छ। मेक्सिकोको मोन्टेरे स्टेडियममा आइतबार बिहान भएको खेलमा जापानले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरण (अन्तिम ३२) को सम्भावनालाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





